Thursday, December 12, 2013

बढ्दो उमेर संगै प्रेग्नेन्ट हुने समस्या

बढ्दो उमेर संगै प्रेग्नेन्ट हुने समस्याकालिका मंसिर २७ 
तपाईलाई थाहाछ  महिला हरुको बढ्दो उमेर संगै प्रेग्नेन्ट हुने समस्या बढ्दै जान्छ भनेर हो भर्खरै भएको एक अनुसन्धानले यो तथ्य सार्बजनिक गरेको हो । महिलाहरुको उमेर ३० बर्ष कटेपछि पहिलो पटक आमा बन्ने हरुको लागी समस्या हुने बताईएको छ । ३० बर्ष कटेपछि महीलाहरुको प्रजनन समस्या बढ्ने ,र महिलाहरुमा प्रीमैच्योर डेलीबरीको या भनौ मृर्त शीशुकोे समस्या २० प्रतीशत बढ्ने जनाईएको छ । अनुसन्धानले जनाएअनुसार २० देखी ३० बर्ष भित्रमा महिलाहरु आमा बन्ने उपयुक्त समय हो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home