Wednesday, December 11, 2013

राम्री नम्रता देखेर मन दोधारमा परेपछि(भिडियो)

namrata-sapkotaराम्री यूवती देखेपछि यूवाहरुको मन दोधारमा पर्नु स्वभाविक नै हो । यही कुरालाई गायक वीपी वाग्लेले गीतमा उतारेका छन् । ‘मधुर बचन’ नामक एल्बममा समावेश ‘मार्‍यो मार्‍यो मोहनी रुपैले’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ ।विकास सुवेदीले निर्देशन गरेको यो भिडियोमा सुरेश कार्की, नम्रता सापकोटा, निता, रोमी, सुरवी, निशान र विशालको मुख्य भूमिका छ ।
नितिन चन्दले छायांकन गरेको भिडियोलाई प्रज्वलित पराजुलीले सम्पादन गरेका हुन् । यो गीतमा प्रवेश मल्लिको संगीत, जनपि्रय खनालको शब्द छ । ‘मधुर बचन’मा समावेश अन्य ३ वटा गीतको म्यूजिक भिडियो तयार भैसकेको छ


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home