नक्कले कान्छाको चालै बेइमानी
एल्बम ‘धैर्य’मा समावेश ‘नक्कले कान्छाको चालै बेइमानी’ भन्दै पूर्वकी
गायिका तारा लिम्बु दर्शकमाझ आएकी छिन् । उनको आवाज, शब्द तथा संगीत रहेको
‘नक्कले कान्छाको चालै बेइमानी’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ ।
भिडियोमा जेनिशा, लक्की, सुरेश, कृष्णको अभिनय छ । गीतमा नयाँपन दिन
खोजेकाले पनि श्रोता तथा दर्शकले मनपराउने विश्वास गायिका लिम्बुको छ ।
फराज अर्पनले निर्देशन गरेको यो भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन,
सञ्जिव कार्कीको नृत्य निर्देशन छ ।
गीतमा आफूले निक्कै मिहिनेत गरेको तर्क
गायिका लिम्बुको छ । लामो समयदेखि नेपाली गायन क्षेत्रमा सक्रिय गायिका
लिम्बुले गाएको यो गीतले छोटो समयमा नै चर्चा पाइसकेको छ
पहिलो
एल्बम ‘धैर्य’मा समावेश ‘नक्कले कान्छाको चालै बेइमानी’ भन्दै पूर्वकी
गायिका तारा लिम्बु दर्शकमाझ आएकी छिन् । उनको आवाज, शब्द तथा संगीत रहेको
‘नक्कले कान्छाको चालै बेइमानी’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ ।
भिडियोमा जेनिशा, लक्की, सुरेश, कृष्णको अभिनय छ । गीतमा नयाँपन दिन
खोजेकाले पनि श्रोता तथा दर्शकले मनपराउने विश्वास गायिका लिम्बुको छ ।
फराज अर्पनले निर्देशन गरेको यो भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन,
सञ्जिव कार्कीको नृत्य निर्देशन छ
गीतमा आफूले निक्कै मिहिनेत गरेको तर्क
गायिका लिम्बुको छ । लामो समयदेखि नेपाली गायन क्षेत्रमा सक्रिय गायिका
लिम्बुले गाएको यो गीतले छोटो समयमा नै चर्चा पाइसकेको छ ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home