Monday, December 9, 2013

जनसरोकार


  • कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च

    पर्वत, मंसिर २५ – उत्पादन घटेपछि पर्वतमा ब्रोइलर कुखुराको मासुको मूल्य दोब्बर बढेको छ । कुखुराको मासु प्रतिकिलो ४ सय रुपैयाँ पुगेको हो । यो मूल्य अहिलेसम्मकै महँगो हो । पर्वतको सदरमुकाम कुस्मा बजारमा एक हप्ता अघिसम्म दुई सय ८० देखि तीन सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको मासु अहिले चार सय रुपैयाँ पुगेको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home